नेपाली कांग्रेसद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग

  • सोमबार २२ भौ २०८३ १२:२७ PM
काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । पूर्वघोषणाअनुसार कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सोमबार भदौ २२ गते पार्टीका कोषाध्यक्ष उमेश