भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड एक हजार सहयोग

  • सोमबार २२ भौ २०८३ १२:३९ PM
विराटनगर : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट रकम कटौती गर्नुका साथै विपद्