दुर्गममा सेवा दिएवापत हुलाकलाई एपीपीयू इनोभेशन अवार्ड
सोमबार २२ भौ २०८३ ०६:०९ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ २२ गते । नेपाल हुलाकले दुर्गम क्षेत्रमा गर्दैआएको सेवाका लागि एसिया प्रशान्त हुलाक संघ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेशन...