महाकाली नदीमा टिकटक बनाउने क्रममा किशोरी बेपत्ता

  • सोमबार २२ भौ २०८३ ०६:४० PM
निराजन परियार कैलाली, भदाै २२गते । महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् । दोधाराचाँदनी नगरपालिका–१० निवासी १५ वर्षीया सृष्टि सुनार महाकाली...