काठमाण्डु – भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएको तथ्यांक पर्यटन विभागले सार्वजनिक गरेको छ । पर्यटन विभागले सोमबार बेपत्ता विदेशी पर्यटकको नामावली समेत सार्वजनिक गरेको छ । विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएका जनाइएको छ । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र