एनपीएलको टिकट बिक्री गर्ने अधिकार इसेवालाई

  • सोमबार २२ भौ २०८३ ०१:०३ PM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज तेस्रो संस्करणको एनपिएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान गरेको हो । क्यानद्वारा आज जारी प्रेस विज्ञप्तीमा मिडिया तथा टिकट बिक्री गर्ने अधिकारसम्बन्धी बोलपत्र र खरिद प्रक्रिया पूरा गरी सफल अधिकारधनी