चिलिमे जलविद्युत् आयोजनाको उद्धारमा भारतको साथ, चट्टान विस्फोट गराएर बाटो बनाउँदै

  • सोमबार २२ भौ २०८३ १२:३९ PM
रसुवाको चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि नेपाल र भारतको संयुक्त टोलीले निरन्तर प्रयास गरिरहेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय टोलीसहितको समन्वयमा उद्धारको पहल निरन्तर भइरहेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राजदूत श्रीवास्तवले नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सुरुङभित्र उद्धार टोली प्रवेश गराउन आवश्यक सुरक्षा डोरीको कनेक्सन सफलतापूर्वक बनाएको