मोतीलाल दुगडद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग

  • सोमबार २२ भौ २०८३ १२:१८ PM
काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन् । ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने… Continue reading मोतीलाल दुगडद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग