काठमाडौं । नेपाली सेनाले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सबै सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी राख्ने जनाएको छ। सरकारले खोजी कार्य आवश्यक नरहेको निर्णय नगरेसम्म सुरुङभित्र फसेका हुनसक्ने व्यक्तिको खोजी जारी राखिने सेनाले स्पष्ट पारेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार काठमाडौंमा आयोजना गरेको भोटेकोसी बाढी… Continue reading सेनाले भन्यो– त्रिशूली–३ ‘ए’बाट ‘बी’ जाने बाटो खुल्यो, सुरुङभित्र एक्स्काभेटर लगेर खोजी तीव्र पारिँदै छ