काठमाडौं। नेपाल हुलाकले दुर्गम तथा ग्रामीण क्षेत्रमा पुर्याउँदै आएको सेवाको कदरस्वरूप एसिया प्रशान्त हुलाक संघ (एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ। थाइल्याण्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म आयोजित १४औँ एपीपीयू कंग्रेसमा हुलाक सेवा विभागलाई ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा उक्त सम्मान प्रदान गरिएको हो। सरकारी कुरियर सेवाका रूपमा दुर्गम… Continue reading दुर्गम क्षेत्रमा सेवा विस्तार गरेबापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’