काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८.०७ अङ्कले बढेर २ हजार ५६०.८४ विन्दुमा पुगेको छ । नेप्से लगातार चौथो कारोबार दिन बढेको हो । आज फाइनान्स र व्यापार बाहेक सबै समूहको उपसूचक बढेकोमा निर्जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।Continue reading "शेयर बजार १८ अङ्कले बढेर २ हजार ५६० विन्दुमा"