काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला ३ दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा धेरै ग्यास सिलिन्डर काठमाण्डौ भित्र्याइएको छ । नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार ८७७ वटा सिलिन्डर काठमाण्डौ ल्याएका हुन् । यही भदौContinue reading "३ दिनमा ८७ हजार ८७७ ग्यास सिलिन्डर काठमाण्डौ भित्रियो"