नेपाल टेलिकम र राससबीच सेवा आदानप्रदान सम्झौता

  • सोमबार २२ भौ २०८३ ११:४९ AM
राष्ट्रिय समाचार समिति (रासस) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सो सम्बन्धी सम्झौतापत्रमा राससका महाप्रबन्धक सन्दीप राई र नेपाल टेलिकमका प्रबन्ध निर्देशक The post नेपाल टेलिकम र राससबीच सेवा आदानप्रदान सम्झौता appeared first on Technology Khabar.