चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

  • सोमबार २२ भौ २०८३ ०५:०९ PM
गुणबहादुर रोका सुलीकोट ( गोरखा ), भदौ २२ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ४ नामरुङस्थित थेराङ खोलामा आएको बाढीबाट पुर्णरुपमा घर क्षति भएका चार परिवारलाई तत्काल गृह मन्त्...