इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु
सोमबार २२ भौ २०८३ ०५:१९ PM
गोरखापत्र अनलाइनलेबनान, भदौ २२ गते। लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ । यसअघि...