बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

  • सोमबार २२ भौ २०८३ ०५:२१ PM
राममणि दाहाल मकवानपुर, भदौ २२ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ स्थित धारापानीमा एक जना मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय राज कुमार खत्री आफ्नै घरमा सुत्ने कोठामा...