बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

  • सोमबार २२ भौ २०८३ ०५:२९ PM
काठमाडौँ, भदौ २२ गते। विनाशकारी बाढीका कारण बाढी प्रभावित क्षेत्र नुवाकोटका व्यापारी व्यवसायी समस्यामा परेका छन् । त्यहाँका पसल, उद्योगधन्दा, व्यावसायिक फर्म, प्रतिष्ठान, घर जग्गास...