भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्र बैंकबाट १ करोड ३८ लाख सहयोग

  • सोमबार २२ भौ २०८३ ११:१६ AM
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल राष्ट्र बैंकबाट १ करोड ३८ लाख सहयोग भएको छ । राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले १ करोड ३८ लाखभन्दा बढी रकम राहत कोषमा जम्मा गरेका छन् । राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा करार समेतका सम्पूर्ण कर्मचारीहरूका तर्फबाट कुल १ करोड ३८ लाख ९९ हजार