स्वदेशी स्याउ प्रवद्र्धन कार्यक्रमको मन्त्री चौधरीद्वारा निरीक्षण
सोमबार २२ भौ २०८३ ११:४० AM
काठमाडौँ / नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा स्वदेशी स्याउको प्रवद्र्धन, बजारीकरण तथा अनुसन्धानसम्बन्धी ‘स्याउ प्रवद्र्धन कार्यक्रम’ सञ्चालन भइरहेको छ । कार्यक्रमअन्तर्गत नार्क परिसर, सिंहदरबार प्लाजामा सञ्चालन