बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने, सहभुक्तानी र क्यापिङ हटाइने

  • सोमबार २२ भौ २०८३ ११:४८ AM
काठमाडौँ / स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा