काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगार्थ आयोजित सांगीतिक कोष संकलन कार्यक्रमबाट ४ लाख ९ हजार ६ सय ३७ रुपैयाँ संकलन भएको छ। PRV Entertainment को आयोजना तथा Axix Band को सहकार्यमा Trisara Restaurant मा सांगीतिक कोष संकलन कार्यक्रम आयोजना गरिएको थियो। हालै भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। अगस्ट २६, २०२६ मा रसुवास्थित भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक ... The post भोटेकोशी बाढीपीडितका लागि सांगीतिक कार्यक्रमबाट ४ लाखभन्दा बढी सहयोग संकलन appeared first on Kalika Khabar.