विराटनगर । कैलाश मानसरोवर यात्राका लागि निस्किएका छोरी र नातिनी भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएपछि विराटनगरकी ८४ वर्षीया दुर्गादेवी कठेत बस्नेत उनीहरूको खबरको पर्खाइमा छिन्। उमेरले ८४ वर्ष पुगेकी दुर्गादेवीको हात भाँचिएको छ। मधुमेह, उच्च रक्तचाप, थाइरोइड,