एनपीएल-३ को प्रत्यक्ष प्रसारण नेटटिभी र हिमालय टिभीबाट, टिकटिङ अधिकार इसेवालाई

  • सोमबार २२ भौ २०८३ १०:५९ AM
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि प्रसारण तथा टिकटिङ अधिकार बिक्रीसम्बन्धी प्रक्रिया पूरा गरेको छ। संघका अनुसार प्रत्यक्ष प्रसारण अधिकार नेटटिभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको