भोटेकोशी बाढी : सोनी शर्माको नेतृत्वमा करिब १० लाख रुपैयाँ बराबरको राहत वितरण

  • सोमबार २२ भौ २०८३ १०:३० AM
काठमाडौं । नुवाकोट र रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई लक्षित गरी सोनी शर्माको नेतृत्वमा करिब १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री संकलन गरी वितरण गरिएको छ । बाढी र पहिरोका कारण प्रभावित परिवारहरूलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत चामल, दाल, तेल, दैनिक उपभोग्य सामग्री तथा अन्य आवश्यक राहत