काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको पहिचान र खोजीका लागि महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा तस्बिरहरू सार्वजनिक गरिएको छ । बाढीका कारण हालसम्म करिब ५ हजार मानिस सम्पर्कविहीन रहेको तथ्याङ्क छ । हालसम्म १ हजार ३ सयभन्दा बढी शव फेला परे पनि तीमध्ये जम्मा ९८ जनाको मात्रै पहिचान खुल्न