काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन् । प्रधानमन्त्री शाहले महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने तयारी छ । छोटो अवधिका लागि न्यूयोर्क जान लागेका उनले भोटेकोशी बाढीबाट नेपालमा भएको ठूलो जनधनको क्षति तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको