खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुआत
सोमबार २२ भौ २०८३ ११:०४ AM
काभ्रेपलाञ्चोक / पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको तथ्याङ्कले देखाएको छ । बाढीपहिरो, वन फँडानी, जथाभावी पूर्वाधार विकास, भूकम्प, जलवायु