२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले आर्थिक सहयोग गरेका छन् । राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले गरि कुल १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका हुन् । राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार The post बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग appeared first on Businesspana.