औद्योगिक प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री यादव

  • सोमबार २२ भौ २०८३ १०:३४ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् । सिर्सिया नदीमा भएको औद्योगिक प्रदूषण नियन्त्रणसम्बन्धी छलफलमा बोल्दै मन्त्री यादवले वीरगञ्ज–बारा औद्योगिक करिडोरमा रहेका उद्योगका कारण सिर्सिया नदीको प्रदूषण बढ्दै गएको बताइन् । उनले भनिन्, ‘पछिल्लो समय सिमरा–वीरगञ्ज करिडोरमा रहेका दर्जनौँ उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी… Continue reading औद्योगिक प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री यादव