काठमाडौं। नापजाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७३० स्ववासी परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । नापी कार्यालय कपिलवस्तुले वडा नम्बर ७ का ३३८ र वडा नम्बर ८ का ३९२ परिवारलाई गरी ७३० थान जग्गाधनी पुर्जा वितरण गरेको हो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको… Continue reading नापजाँच भएको १३ वर्षपछि बुद्धभूमिका ७३० स्ववासी परिवारले पाए जग्गाधनी पुर्जा