बाढीपीडितका लागि एक्सिस ब्यान्डले सांगीतिक कार्यक्रमबाट जुटाएको चार लाख बढी रकम प्रधानमन्त्री राहत कोषमा

  • सोमबार २२ भौ २०८३ ११:१२ AM
काठमाडौं। एक्सिस ब्यान्डले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सांगीतिक कार्यक्रम आयोजना गरी चार लाख नौ हजार छ सय सैंतीस रुपैयाँ सहयोग गरेको छ। पीआरभी इन्टरटेन्मेन्टको आयोजनामा त्रिसरा रेस्टुरेन्टमा एक्सिस ब्यान्डको सहकार्यमा आयोजित सांगीतिक कार्यक्रमबाट उक्त रकम संकलन भएको हो। बाढीपीडित नागरिक तथा प्रभावित परिवारलाई राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको… Continue reading बाढीपीडितका लागि एक्सिस ब्यान्डले सांगीतिक कार्यक्रमबाट जुटाएको चार लाख बढी रकम प्रधानमन्त्री राहत कोषमा