रसुवा बाढी : सुरुङभित्र १२१ जना फसेको सेनाको अनुमान, उद्धार कार्य जारी

  • सोमबार २२ भौ २०८३ ०९:३० AM
काठमाडौं । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र १२१ जना मात्र फसेको नेपाली सेनाले अनुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा