पर्यटनको प्रचुर सम्भावना बोकेको कोशी टप्पुमा विदेशी पर्यटक न्यून

  • सोमबार २२ भौ २०८३ १०:०७ AM
धरान । अर्ना, दुर्लभ चराचुरुङ्गी, विशाल सिमसार, नदी र घाँसे मैदानको प्राकृतिक विविधताले भरिपूर्ण कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटनको प्रचुर सम्भावना भए पनि विदेशी पर्यटकको आगमन भने न्यून देखिएको छ। आवश्यक पूर्वाधार, व्यवस्थित पर्यटन उत्पादन तथा