चेपाङ संस्कृतिको संरक्षण र प्रवर्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा

  • सोमबार २२ भौ २०८३ ०९:२७ AM
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् । चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्दै तिनको विकासका लागि