भ्रामक सूचना प्रचार गर्नेमाथि प्रहरी कारबाही, फेसबुकका १६८ सामग्री पहिचान

  • सोमबार २२ भौ २०८३ ०९:४८ AM
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत भ्रामक तथा अफवाहजन्य सूचना फैलाउने सामग्रीमाथि कारबाही अघि बढाएको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कारबाहीका लागि फेसबुक, टिकटक र इन्स्टाग्राममा राखिएका २१३ वटा सामग्री पहिचान The post भ्रामक सूचना प्रचार गर्नेमाथि प्रहरी कारबाही, फेसबुकका १६८ सामग्री पहिचान appeared first on Technology Khabar.