भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड

  • सोमबार २२ भौ २०८३ ०९:३३ AM
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पार्टीको तर्फबाट उक्त रकम सहयोग गरिएको कांग्रेसले जनाएको छ ।