सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

  • सोमबार २२ भौ २०८३ १०:०१ AM
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव आज बिहान भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए । मृतक