राहत वितरणमा पीडितको सम्मान गर्न परिषद्को आग्रह

  • सोमबार २२ भौ २०८३ ०३:२३ PM
काठमाडौं, भदौ २२ गते । समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक स...