काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट सरकारलाई एक करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्थापनाका लागि कांग्रेसले सरकारलाई एक करोड आर्थिक सहयोग उपलब्ध गराएको हो । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा.