काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको हुनसक्ने नेपाली सेनाले अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवाशजंग थापाले सुरुङभित्र १२१ जना पसेको तथ्य देखिएको बताएका हुन् । उनका अनुसार सबै सुरुङको