शेयर बजारमा दोहोरो अंकको सुधार, ३ अर्ब ८३ करोडको कारोबार

  • सोमबार २२ भौ २०८३ ०९:३६ AM
 काठमाडाैं । साताको सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यो दिन नेप्से परिसूचक १८.०७ अंकले बढेर दुई ५६०.८० विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । धितोपत्र र ऋणपत्रगरी ३५२ कम्पनीको ९२ लाख २९ हजार कित्ता शेयर कित्ता शेयर किनबेचहुँदा तीन अबए ८३ करोड रुपैयाँको कारोबार भएको… Continue reading शेयर बजारमा दोहोरो अंकको सुधार, ३ अर्ब ८३ करोडको कारोबार