कुमारी बैंक PCAF मा आबद्ध, वित्तीय लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

  • सोमबार २२ भौ २०८३ ०८:२१ AM
काठमाडौं । कुमारी बैंक लिमिटेड Partnership for Carbon Accounting Financials (PCAF) मा आबद्ध भएको छ। बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जनको पहिचान तथा व्यवस्थापनमा थप पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएको छ। PCAF को सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीमार्फत वित्तपोषित हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्ने कार्य अघि बढाउने भएको छ। यसका लागि बैंकले PCAF का विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ। बैंकका अनुसार PCAF मा आबद्धता जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ ... The post कुमारी बैंक PCAF मा आबद्ध, वित्तीय लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने appeared first on Kalika Khabar.