कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय

  • सोमबार २२ भौ २०८३ ०८:४५ AM
काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन असोजको पहिलो साता गर्ने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो विषम परिस्थिति तथा बाढीपहिरोका कारण प्रभावित बनेका जिल्लाहरूको अवस्थालाई ध्यानमा राख्दै