मृतकको सम्मानमा झुकाइयो आधा राष्ट्रिय झण्डा (फोटो फिचर)
सोमबार २२ भौ २०८३ ०२:१७ PM
काठमाडौँ, भदौ २२ गते । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय...