धादिङका बाढीप्रभावितलाई इजरायलको सहयोग

  • सोमबार २२ भौ २०८३ ०२:३७ PM
काठमाडौँ, भदौ २२ गते । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ । सो क्षेत्...