बैतडीका १८ घर पहिरोको उच्च जोखिममा

  • सोमबार २२ भौ २०८३ ०९:१५ AM
बैतडी । बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन् । पानी निरन्तर परिरहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण रागजीले बताए । बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकाले ती घर पहिरोको जोखिममा रहेका डिलाशैनी–१ का