काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । पौडेलले आज अपराह्न ३ बजेर ३० मिनेटमा राष्ट्रका नाममा नेपाल टेलिभिजनबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । यो समाचार तयार पार्दा पौडेल भोटेकोशी–त्रिशुली बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटको भ्रमणमा छन् । पौडेल उताबाट फर्किएलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण