बाढी विस्थापितको सेल्टर, खाद्यान्न र बसोबासको जिम्मा बागमती प्रदेशले लिने

  • सोमबार २२ भौ २०८३ ०८:४४ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट विस्थापित नागरिकको सेल्टर, खाद्यान्न तथा बसोवास व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले बजेट तथा आवश्यक सामग्री उपलब्ध गराउने भएको छ । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपीडितको खाद्यान्न तथा बसोवास व्यवस्थापनका लागि प्रादेशिक विपद् व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध