राष्ट्रपति पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने

  • सोमबार २२ भौ २०८३ ०९:१४ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले सोमबार दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति गरेको छ । बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि काठमाडौं फर्किएका