ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको छ। योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको भदौ २१ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ ले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित १२ प्रतिशतले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६ सय ३२ The post ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा appeared first on Businesspana.